गौशालामा नेपाली चलचित्रका चर्चित नायक पल साहद्वारा राहत सामग्री वितरण
असार १३ ,गौशाला
ममता शर्मा
महोत्तरीको गौशाला नगरपालिका वडा न.१० भरतपुरस्थित रहेका बस्तीमा राहत सामग्री वितरण गरिएको छ । बस्तीका १०० घरपरिवार मध्य ४० राम परिवारलाइ र ६० सदा परिवारलाइ राहत वितरण गरिएको जनाइएको छ ।

गौशाला नगरपालिका वडा न.१० मा वसोवास गर्ने विरगंज तराइ टेलिभिजनका संचालक तथा प्रवन्धक दिपेश श्रेष्ठको सहकार्यमा र नेपाली चलचित्रका चर्चित नायक पल साहको टिमको आर्थिक सहयोगमा राहत वितरण गरिएको हो ।
राहत सामग्रीमा चमाल २० केजी ,दाल १ केजी ,तेल १ लिटर ,साबुन २ ओटा ,स्वाविन ५०० ग्राम र मास्क १० ओटा वितरण गरिएको हो ।

कोरोना महामारीको विषम परिस्थितिमा जीविकोपार्जनमा केहि सहजता प्रदान गर्ने उद्देश्यले उक्त राहत वितरण गरिएको दिपेश श्रेष्ठले बताएका छन् । नेपालका बिभिन्न स्थानमा नायक पल साहले राहतका समान वितरण गरेका र यहाँको स्थानीय स्तरमा राहत सामग्री नभएर एउटा कोशेली प्रदान गरिएको बताएका छन् । यस प्रति स्थानीयले वासीले हर्षका साथ् टिमलाई धन्यवाद ज्ञापन गरेका छन् ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments