मानव उद्धार सेवा केन्द्रद्वारा औरहिका वालवालिकालाइ शैक्षिक सामग्री वितरण

5 वर्ष पहिले प्रकाशित

(2078-03-13 B.S.)

2985 पटक देखिएको

असार १३ ,औरही 

ममता शर्मा 

महोत्तरीको औरही नगरपालिका वडा न.४ र वडा न.५ का दलित समुदायका बालबालिकाहरुलाई शक्षिक सामग्री वितरण गरिएको छ ।

मानव उद्धार सेवा केन्द्रको सहयोगमा र औरही नगरपालिकाको आयोजनामा शिक्षाप्रति प्रेरित गर्नको लागि वडा न.४ र ५ का  २ सय दलित वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

सामग्रीमा ५ थान कापी ,१ दर्जन कलर पेन्सिल ,५ थान सिसाकलम ,१ ओटा जियोमेतट्रिक बक्स ,५ थान इलेजर ,५ थान कट्टर वितरण गरिएको हो ।

बालबालिकाहरुलाई प्रोत्साहन गर्न र अभिभावकहरुलाई आफ्ना बालबच्चालाइ पढाउन लेखाउन प्रेरित गर्ने उक्त कार्यक्रममा सडक नाटकद्वारा जनचेतना फैलाइएको मानव उद्धार सेवा केन्द्रका अध्यक्ष निरन्जन कुमार साहले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले