गौशाला नगरपालिका वडा न.६ मा भयो यस्तो घटना

5 वर्ष पहिले प्रकाशित

(2078-03-14 B.S.)

3712 पटक देखिएको

असार १४ ,गौशाला 

आज गौशाला नगरपालिका वडा न. ६ फुलकाहा स्थित केहि युवाहरुले सडक अवरुद्ध गरेका छन् । फुलकाहामा आफुलाई ठुलाबडा ठान्ने केहि स्थानीयहरुले रोड मै बस, रथ, ट्याक्टर ,टायर, गाडा, दाउरा गरि अन्य बस्तुहरु राखिएको कारणले बितेको राति प्रदेश २-०३-००१ त ३३५६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर श्याम बाबु यादवको घरमा घरमा ठोक्किदा करिब लाखौको क्षति भएको छ  ।

उक्त ट्याक्टर र चालक गौशाला इलाका प्रहरी कार्यालयको नियन्त्रण रहेका छन्  । त्यसकारण त्यहाँका युवाहरु बिसहरपुर फुलकाहा सुन्दरपुर सडकखण्ड अवरुद्ध गरि फुलकाहा गाउभरि राखिएका रोडका समानहरु हटाउनुपर्ने र ट्याकटरले भएको दुर्घटनाको क्षतिपूर्तिको माग गरेका छन्  ।

जसमा भोल्केनो युवा क्लबका अध्यक्ष लगायत युवाहरु सहभागी रहेका छन्  । उक्त जानकारी अखिल क्रान्तिकारी महोत्तरी जिल्लाका सहसंयोजक राम कृपाल यादवले दिएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले