गौशाला न.पा वडा न.८ बेलगाछी स्थित वृक्षारोपण कार्यक्रम संचालन
असार १४ ,गौशाला
ममता शर्मा
महोत्तरीको गौशाला नगरपालिका वडा न. ८ बेल्गाछी स्थित वृक्षरोपन कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय महोत्तरीले आयोजना गरेको उक्त कार्यक्रममा बेल्गाछि स्थित रहेको शान्ति सामुदायिक वनमा वृक्षारोपण गर्न लागिएको हो । आज (१४ गते )देखि २० गते सम्म वृक्षारोपण गरिने यस कार्यक्रमको २ न. प्रदेशको वन तथा वातावरण मन्त्रि माननीय रामनरेश राय यादवले उद्घाटन गरेका छन् ।

डिभिजन बन कार्यालय महोत्तरीको वन अधिकृत बिनोद सिंहले अध्यक्षता गरेका उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय वन मन्त्रि ,वन मन्त्रालयका उप सचिव नन्दलाल राय यादव ,गौशाला न.पा.वडा न.८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता भोजबहादुर दर्लामी लगायत अन्य जनप्रतिनिधि र स्थानीयहरुको सहभागिता रहेको थियो ।
८ हेक्टर क्षेत्रफलमा १२ हजार ८ सय बिरुवा वृक्षारोपण गरिने भएको छ । जसमा आप ५००,टिक १० हजार ,महगनी ५० र अर्जुना ५० ओटा बिरुवा रोप्न लागिएको हो ।

वृक्षारोपण गर्नाले मानिसलाइ अक्सिजनको आपूर्ति हुने र वातारणको संरक्षण र प्रवर्धनमा सहयोग पुग्ने भएकोले स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले उक्त वृक्षारोपण गर्ना लागिएको डिभिजन वन अधिकृत बिनोद सिंहले बताएका छन् ।
त्यस्तै वन मन्त्रिले एउटा आपको विरुवा रोपेर यस कार्यक्रमको उद्घाटन गरेका छन् ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
7 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
7 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
17 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
18 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
7 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments