भोलिबाट यातायात र सरकारी कार्यालय संचालन गर्दै एक साता निषेधाज्ञा थप
असार १४,सर्लाही
राजिव शाह
कोरोना महामारीले बन्द रहेको यातायात र सरकारी कार्यालय अब खोलिने भएको छ । कोरोना संक्रमित बिरामीको संख्या घट्दै र मृत्यु दरमा कमी आए पछि सर्लाही प्रशासनले यस अघिको भन्दा सहज गरेको छ ।
सर्लाहीमा मंगलबारबाट स्थानीय बस चल्न दिने र सरकारी कार्यालयहरुले पालिका अनुसार पालैपालो सेवा दिने निणर्य गर्दै फेरि एक हप्ता निषेधाज्ञा थप गरिएको छ ।
आज (सोमबार ) सदरमुकाम मलंगवामा बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकले निषेधाज्ञा असार २१ गतेसम्म जारी राख्ने तर जिल्लाभित्र चल्ने स्थानीय बसहरु चलाउन अनुमति दिने र कार्यालयले पालिका अनुसार पालैपालो सेवा दिने निणर्य गरेको हो ।
मालपोत, नापीसहित सबै कार्यालयले भोली (मंगलवार) देखि नै पालिका अनुसार तालिका बनाएर सेवा दिने निर्णय भएको जिल्ला समन्वय समिती सर्लाहीका प्रमुख मेथुर चौधरीले जानकारी दिए ।
आज (सोमवार)को बैठकले पसल व्यवसाय भने अब साँझ ५ बजेसम्म खोल्न दिने निणर्य भएको छ । जिल्लामा गएको बैशाख २५ गतेबाट सरकारी कार्यालयहरु र बजार बन्द गरिएका थिए । असार १ गतेबाट भने निषेधाज्ञा खुकुलो पारिँदै लगिएको छ । सर्लाहीमा तत्कालको लागि लामो दुरीको यातायात भने नचल्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments