गौशालामा शिक्षक महासंघ द्वारा नगरपालिका अगाडी धर्ना
असार १८ ,गौशाला
महोत्तरीको गौशाला नगरपालिकाका शिक्षक महासंघको धर्ना कार्यक्रम सम्पन्न भएको छ । गौशाला नगरपालिकाको कार्यालय अगाडी महासंघले शुक्रबार ११ बजेदेखि १ बजेसम्म धर्ना दिएका छन् । चौथो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत आज महासंघले सम्पूर्ण शिक्षकहरुलाई कोभिड -१९ बिरुद्धको खोप प्राथमिकताका साथ दिनुपर्ने लगायत माग राखी धर्ना दिएका हुन् ।
शिक्षक महासंघ गौशाला नगरपालिकाका अध्यक्ष नकुल उप्रेतीको नेतृत्वमा सम्पन्न उक्त धर्ना कार्यक्रममा अखिल एकिकृत शिक्षक संगठनका जिल्ला अध्यक्ष राम उमेश यादव ,महासंघको सह अध्यक्ष जितेन्द्र सिंह ,महिला उपाध्यक्ष सुनिता महतो ,त्रिभुवन मा.वि.का प्रधानाध्यापक अमोध कुमार साह लगायत अन्य शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
चौथो चरणका आन्दोलनका कार्यक्रमहरु
१.स्मरण तथा श्रद्धान्जली कार्यक्रम (२०७८ असार १५ गते )
२. प्र.अ.अन्तरक्रिया (२०७८ असार १६ गते )
३.पालिकामा धर्ना (२०७८ असार १८ गते )
४.राजनैतिक दलसंग अन्तरक्रिया (२०७८ असार १९ )
५.जिल्लामा धर्ना (२०७८ असार २५ गते )
६.मुख्यमन्त्रि कार्यालयमा धर्ना (२०७८ श्रावन १ गते )
७.संघिया राजधानीमा (२०७८ श्रावन ६ गते )
८.शिक्षक कर्मचारी रिले अनसन (२०७८ श्रावन १५ गते )
९.शिक्षा तथा मानव श्रोत बिकास केन्द्रमा धर्ना (२०७८ श्रावन २२ गते )
१०.बालुवाटारमा धर्ना (२०७८ श्रावन २९ गते
११. बिरोध जुलुश (२०७८ भाद्र ४ गते ) |
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
7 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
7 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
17 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
18 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
7 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments