गौशाला नगरपालिका वडा न.५ स्थित कृष्णनगर जलमग्न (फोटो फिचर )
असार १९ ,गौशाला
ममता शर्मा
महोत्तरीको गौशाला नगरपालिका वडा न.५ स्थित रहेको कृष्णनगर जलमग्न भएको छ । बिगत ३ -४ दिन देखि परिरहेको अविरल वर्षाको कारणले सडक घर लगायतका स्थानहरु जलमग्न भएको छ । गौशाला नगरपालिकाको उत्तरी भागबाट आएको सम्पूर्ण पानि जिरोमाइल देखि पश्चिम र दक्षिणका सम्पूर्ण स्थानहरु प्रत्येक बर्खायाममा जलमग्न हुने गर्दछन ।
गौशाला नगरपालिकाले बिकासको धेरै फन्को मारेपनि पानिको निकास र नालाको उव्हित व्यस्थापन गर्न नसकेको कारणले यहाका जन समुदायलाइ घरबाट बाहिर निस्कन समेत असहज भएको छ ।

"स्थानीयसरकार यस्तो अवस्थामा प्रत्येक मुदर्शक बनेका छन् । न त यहाँका नालाहरु व्यवस्थित छन् न यहाँका स्थानीय सरकार नै सचेत छन् ।त्यसैले यहाँका स्थानीय बर्खायाममा निकै दुख भोग्न बाध्य भएका छन्" , स्थानीय अंकित कुमारले गुनासो गर्दै भनेका छन् ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments