गौशाला नगरपालिका अन्तर्गत जनता आवास कार्यक्रममा ढिलाई हुनुको यस्तो छ कारण ( अडियो क्लिप सहित )
असार २०
महोत्तरीको गौशाला नगरपालिका वडा न.४ र ६ मा बन्न गैरहेको जनता आवास कार्यक्रम बिचलित अवस्थामा परेको छ । जसको मुख्य कारण भुक्तानी रहेको छ वडा न.४ र ६ मा मुसहर तथा बिपन्न दलित समुदायको घरहरु बनाउनको लागि आएको जनता आवास कार्यक्रम अन्तर्गत पहिलो किस्ताको पैसाले घरहरुको बेस (आधार) तयार भएको छ तर दोश्रो किस्ताको पैसा सरकारबाट आउन ढिलाई भएको कारणले उक्त घरहरु यथावस्थामा रोकिएको छ ।

भर्खर यस बर्खायाममा दोश्रो किस्ताको पैसा आएको हुनाले यी घरहरु अब छिटोभन्दा छिटो तयार हुने माननीय सांसद भरत साह र सहरी बिकास मन्त्रालयका डी.बिनोद यादवले जानकारी दिएका छन् ।
सुनौ अडियो क्लिप
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments