सप्तरीको दोस्रो जिल्ला सभाको अनुसार कञ्चनरूप नगरपालिका र रूपनि गाउँपलिका उत्कृष्ट
असार २१ ,सप्तरी
नविन यादव
जिल्ला समन्वय समिति सप्तरीको दोस्रो जिल्ला सभामा सप्तरीको ९ वटा नगरपालिका र ९ वटा गाउँपलिका मध्ये कन्चनरूप नगरपालिका र रूपनि गाउँपलिका उत्कृष्ट भएको छ।
जिल्लामा सबैभन्दा राम्रो काम गरेको ठहर गर्दै दुबै स्थानीय तहलाई सम्मान गरिएको हो ।त्यसैगरी सप्तरीको कञ्चनरुप नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खडका , जिल्ला समन्वय समिति सप्तरीका गंगाराम साह र कमलेश्वर विरागीले राम्रो काम,काज गरेकोमा उत्कृष्ट कर्मचारी भएको भन्दै सम्मान गरिएको थियो ।
सो सभाको उद्घाटन गर्दै प्रदेश नम्बर २ का सभामुख सरोज कुमार यादवले स्थानीय तहले सोचे अनुसारको काम गर्न नसकेकोमा दुख समेत व्यक्त गर्नुभयो । उहाँले सप्तरीको सबै स्थानीय तहलाई जनतामुखी भएर काम गर्नुपर्ने भनेर जोड समेत दिनुभएको थियो ।
जिल्ला समन्वय समिति सप्तरीको दोस्रो जिल्ला सभाको कार्यलयमा प्रदेश सभा सदस्य गोविन्द न्यौपाने, कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त कुमार मिश्र, तिलाठि कोइलाडि गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जिल्ला सभामा जिल्ला समन्वय समितिका सप्तरी प्रमुख प्रभाकर यादवले जिल्लाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा जिल्ला सभा भएको थियो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments