सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा उन्नत जातको बोयर बोका वितरण
असार २१, कञ्चनरुप
नविन यादव
सप्तरीको कञ्चनरुप नगरपालिका पशुपंक्षी विकास शाखा कञ्चनपुरले सोमबार उन्नत वोयर जातको बोका वितरण गरेको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले नगरपालिकाले किसानको हितमा काम गरिरहेको बताउँदै पशुपालन गर्ने किसानहरुलाई बढी आम्दानी होस भनेर उन्नत वोयर जातको बोका खरीद गरी ल्याई वितरण गरेको बताउनुभयो ।

उपप्रमुख निरु पोखरेल, प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाले सामुहिक रुपमा उन्नत जातका बाख्रापालन गरेमा बढी भन्दा बढी लाभ लिन सकिने बताउनुभयो । पशुपंक्षि विकास शाखाका प्रमुख दिवाकान्त चौधरीले झापा जिल्लाको बुद्धशान्ती गाउँपालिकाबाट १० लाखको लागतमा १३ वटा उन्नत वोयर जातको १३ वटा बोका दरिद गरी ल्याइ १२ वटै वडामा एक/एक वटाका दरले वितरण गरिएको बताउनुभयो ।
उहाँका अनुसार खरिद गरी ल्याइएको बोयर जातको बीउ बोका हो, यो अहिले ४/५ महिनाको भएको छ । ८ महिना भएपछि मात्र बाख्रामा लगाउन सकिने छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments