रौतहटबाट लागु औषध अफिम सहित २ जना पक्राउ

5 वर्ष पहिले प्रकाशित

(2078-03-27 B.S.)

2430 पटक देखिएको

असार २७ ,रौतहट

उपेन्द्र गोले

रौतहटको राजदेवी नगरपालिकाबाट लागु औषध अफिमको चोपसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको राजदेवी नगरपालिकाको वडा नम्बर ३ चण्डिया गाउको भित्रि सडकखण्डमा चेकजाच गर्दा बा ६० प ५३५ नम्बर को २२० सिसिको पल्सर मोटरसाइकलमा सवार २ जनाको साथबाट अफिमको चोप फेला परेकाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट तथा प्रहरी चौकी ब्रम्हपुरी बसतपुरको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी जनाएको छ । मोटरसाइकल चालक मकवानपुरको मकवानपुर गढी २ का ३२ बर्षिय अनिल लामा र सोही मोटरसाइकलमा पछाडी सवार मकवानपुरको बकैयाँ गाउँपालिका वडा नं.६ का ३५ बर्षिय सुकलाल वाईबा समेतलाई चेकजाँच गर्दा सुकलाल वाईबाको साथबाट १ किलो शंकास्पद कालो पदार्थ लागु औषध अफिमको चोप फेला परेको हो ।

मोटरसाईकल सहित पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिइ ५ दिनको म्याद थप गरि न्यायिक हिरासतमा राखि अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

8 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले