सिरहामा कटुवा पेस्तोल सहित एक जना पक्राउ

5 वर्ष पहिले प्रकाशित

(2078-03-28 B.S.)

2952 पटक देखिएको

असार २८

राजेन्द्र महतो 

सिरहामा प्रहरीले कटुवा पेस्तोल र गोली सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको औरही नगरपालिका -२ का सुजित कुमार यादव रहेका छ्न।

इलाका प्रहरी कार्यलय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राइको कमान्ड खटिएका प्रहरी टोलीले गोलबजार नगरपालिका - ४ स्थित चेकजाँच गर्ने क्रममा सिरहाको औरही नगरपालिका -२ का सुजित कुमार यादवलाइ  एक पेस्तोल र ३ राउण्ड गोली सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

8 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले