गौशाला उद्योग वाणिज्य संघ व्यापारीहरुलाई लुट्दै
साउन १ , गौशाला
महोत्तरीको गौशाला बजार एक प्रमुख व्यापारिक केन्द्रको रुपमा अवस्थित रहेको छ । जहा हजारौ व्यापारीको संख्या छन् र बजारलाई व्यवस्थित गर्नको लागि उद्योग वाणिज्य संघ पनि छ ।
तर गौशाला बजारमा नामको मात्र उद्योग वाणिज्य संघ रहेको व्यापारीहरुको गुनासो रहेको छ । बजार व्यवस्थापन लगायत व्यापारीहरुको दुख र मर्म बुझ्ने नै उद्योग वाणिज्य संघको काम र कर्तव्य हो । तर यहाँ उद्योग वाणिज्य संघ पैसा लुट्ने र कमाउनेमा मात्र देखा परेको एक व्यापारीले बताएका छन् ।
कहिले महोत्सबको नाममा सांस्कृतिक संग्रह प्रस्तुत नगरेर अश्लिल गितहरुमा नाचगान गराउदै पैसा कमाउने गर्दछन भने कहिले कोरोनाको महामारीमा बजार व्यवस्थापन नगर्ने तर जरिवानाको लागि बिल लिएर सबभन्दा अगाडी व्यापारीवर्गनिर पुग्ने गरेका छन् ।

तर अहिले यस संघले हदै पार गरेको छ व्यवसाय नविकरण गराउनको लागि वर्षे पिच्छे रु.१०० मात्र लाग्ने शुल्क अहिले वर्षेनी ५ सयको दरले पन्ध्र सय लिने गरेका छन् । जबकी विधानमा वार्षिक शुल्क रु १०० गरि तिन वर्षको ३ सय लाग्नु पर्ने थियो । तर त्यस्तो नगरी विभिन्न शुल्क जोडिदै १५०० लिने गरेका छन् । व्यापारीहरुले यसप्रति आफ्नो दुख र पिडा पोखेका छन् ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
8 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments