पत्रकार र अभियन्तालाइ खुट्टा काट्ने धम्कि (भिडियो सहित )
श्रावण ६,गौशाला
महोत्तरीको गौशाला नगरपालिका वडा न.८ बेल्गाछी स्थित दलित तथा एकल महिलाको घर स्थानिय लालबाबु झा परिवारले भत्यकाएको घटनामा पिडित चन्द्राबती रामलाई राहत सहयोग गर्न जादा झा परिवारले पत्रकार तथा सामाजिक अभियन्तालाइ खुट्टा काट्ने धम्कि दिएका छन् ।

घर भत्काउने लालबाबु झाको छोरा तथा बुहारीले राहत सामग्री वितरण गर्ने तथा घर बनाउनको लागि सहयोग गर्नेलाई खुट्टा काटदिने धम्कि दिदै अपशब्द प्रयोग गरि गालिगलौज गरेका छन् र आफुले किनको जग्गामा कसैलाई बस्न नदिने भनेका छन् ।

यदि कसैले दलित महिलालाइ सहयोग गर्यो भन्यो रगतको खोला बगाइदिन्छु भनेर धम्कि दिएका छन् "म पनि जनयुद्धको कालमा वाइसेल थिए जुन जातको पानी चल्दैन त्यो जातलाई कसरि आफ्नो घरको छेउमा बस्न दिनु" उनले भने ।

चन्द्रावती रामको जग्गा झुक्याएर झाले आफ्नो नाममा गरेको जग्गा वेच्ने बद्रि ठाकुरले बताएका छन् ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
29 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..

कमेन्ट गर्नुहोस्
view comments