संचारकर्मीहरुको लागि प्रदेश न.२ को आन्तरिक मामिला तथा संचार मन्त्रीले ल्याउदै छन् यस्तो योजना (भिडियो सहित )

5 वर्ष पहिले प्रकाशित

(2078-04-17 B.S.)

3849 पटक देखिएको

श्रावन १७ ,गौशाला

महोत्तरीको गौशालामा प्रदेश न. २ का आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साहले आज प्रेसमिट गरेका छन् जसमा उनले संचार क्षेत्र र यसमा कार्यरत संचारकर्मी हरुको समस्या तथा गुनासोहरु सुनेका छन् ।

पत्रकारहरुले आफ्ना समस्या राख्दै भनेका छन् ,"संचार माध्यम र संचारकर्मीहरुको अवस्था निकै कमजोर रहेको र यसलाई राम्रो बनाउनको लागि प्रदेश सरकारको ध्यानाकर्षण हुनु जरुरि छ ।"

यसप्रति नवनियुक्त आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साहले भने ,"अब संचार माध्यम र संचारकर्मीहरुको लागि प्रदेश २ को सरकार केहि नया कुराहरु ल्याएर जर्जट अवस्थामा रहेको संचार माध्यमको र संचारकर्मीहरुको लागि तालिम र लोक कल्याणकारी बिज्ञापन लगायत अन्य सुबिधाहरु ल्याउने छौ "भनेर बताएका छन् ।

हेरौ भिडियो  सहित ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

29 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले