भारी मात्रामा लागुऔषध सहित एक जना पक्राउ

5 वर्ष पहिले प्रकाशित

(2078-04-19 B.S.)

4138 पटक देखिएको

साउन १९ ,लहान

राजेन्द्र महतो

सिरहा प्रहरीले भारी मात्रामा लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ। सिरहाको नवराजपुर गा.पा.५ बस्ने २६ वर्षीय प्रभु नारायण सिंह राजपुत अवैध लागूऔषध सहित पक्राउ परेका हुन।

ईलाका प्रहरी कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको संयुक्त प्रहरी टोलीले सिरहाको लहान न.पा. -१ स्थित चेकजाँच गर्ने क्रममा भारतीय नाका हुदै को.२६ प. १८९ नं. को मोटरसाईकलमा लहान आउदै गरेको सिरहा नवराजपुर गा.पा.५ का २६ वर्षीय प्रभु नारायण सिंह राजपुतको साथबाट नाईट्राभेट १० - ४ हजार,७ सय ४० ट्याबलेट, डाईजेपाम १ सय ९४ एम्पुल,फेनारगन - १ सय ९४ एम्पुल, नाम लेवल नभएको १ सय ९४ एम्पुल, डाईलेक्स डि.सी (१०० एम एल) लागुऔषध बरामद गरि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्त एवम प्रहरी नायव उपरिक्षक शुभाष बुढाथोकीले बताएका छ्न।

पक्राउ परेका सिंह राजपुत र लागुऔषध सहित मोटरसाईकललाई आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिई ई.प्र.का.लहान सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सुभाष बुढाथोकीले बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

29 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले