आर एन.आर .अटो इम्पायरको अत्याधुनिक टिभिएस सोरुम गौशालामा निखिल उप्रेतीद्वारा समूद्घाटन
महोत्तरी | मध्यनेपालका ग्राहकवर्गहरुलाइ लक्षित गरेर महोत्तरीको गौशालामा आर.एन.आर अटो इम्पायरले आफ्नो सुबिधा सम्पन्न अत्याधुनिक सोरुम उद्घाटन गरेको छ |

एक भव्य समारोहकाविच नेपाली चलचित्रका चर्चित नायक निखिल उप्रेतीले सोरुमको उद्घाटन गरेका छन् उनलाई नया सोरुमले भव्य रयालिको साथमा आर.ए.आर अटो इम्पाएरका प्रोप्राईटर अभिशेख यादवका बुबा मोध नारायण यादव र गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले स्वागत गरेका छन् |
विगत ६ वर्षदेखि जगदम्बा मोटर्स प्रा.लि.ले नेपाल अधिराज्यभरि अनेक ठाउमा आफ्नो टि.भी.एस. ब्राण्डको मोटरसाइकल तथा स्कुटर विक्रीवितरण गर्दै आएको जगदम्बा मोटर्स प्रा.लि.का रिजनरल म्यानेजरले जानकारी दिएका छन् |
एकै ठाउमा सेल्स ,सर्भिस स्पेयर्स उपलब्ध गराउदै टिभिएस ब्राण्ड अन्तर्गतको आर .एन.आर. अटो इम्पायरको ग्राहक वर्गहरुलाइ सेवा सुबिधाको साथ मन जित्ने उद्देश्यले सफलतापुर्वक उद्घाटन समारोह सम्पन्न भएको छ |
ग्राहकवर्गको चाहना अनुसार हरेक महिना विभिन्न अफरहरु संगै नगद छुट र जुनसुकै ब्राण्डसंग एक्सचेन्ज अफर समेत दिने आर.ए.आर अटो इम्पायर्सका प्रवन्धक अभिशेख यादवले जानकारी दिएका छन् |
आर.ए.आर .अटो इम्पायरले टिभिएसको अफरसंगै ग्राहकवर्गहरुलाई नगद खरिदमा स्कुटरमा ६ हजार र मोटरसाइकलमा ८ हजार नगद छुटको व्यवस्था गरिएको छ | एक्सचेन्ज गर्न आउने ग्राहकवर्गहरुलाई स्कुटरमा १२ हजार र मोटरसाइकलमा १५ हजार थप भ्यालुएसन गरिएको छ साथै फ़ाइन्यान्समा खरिद गर्ने ग्राहकवर्गहरुलाई जिरो प्रतिशत व्याजदरको व्यवस्था पनि गरिएको छ | त्यस्तै उद्घाटन समारोहकै दिन खरिद गर्ने पहिलो ग्राहकलाइ ३२ इन्चको एल.ई.डी.टिभी ,दोश्रोलाइ २४ इन्चको एल.ई.डी.टिभी तेस्रोलाइ हनर कम्पनीको स्क्रिन टच मोबाइल, चौथोलाइ वाटर डीस्प्लेन्सर र एक हप्ता सम्म खरिद गर्ने सम्पूर्ण ग्राहकवर्गहरुलाई वाटर प्युरीफायर उपलब्ध गराइने छ | माथि उल्लेखित सुबिधा र छुटहरु एक मात्र प्राप्त हुने जनाइएको छ |
बहु चर्चित विश्व प्रख्यात ब्राण्ड टिभिएसको मोटरसाइकलमा RR310 CC, Apache RTR200CC, RTR160CC, STRYKER, RADEON, XL100 र स्कुटर अन्तर्गत RACE EDITION BS6 ,NTORQ SQUAD EDITION ,NTORQ DISC,DRUM ,JUPITER CLASSIC र WEGO FI सम्मको रेन्ज उपलब्ध गराउदै आएको छ | टिभिएस ब्राण्डले हरेक ग्राहक वर्गहरुलाई लक्षित गर्दै क्रमश रुपमा नया नया मोडलको मोटरसाइकल तथा स्कुटर वितरण गर्दै आएको छ |

आज उद्घाटनकै दिन खरिद गर्ने पहिलो ग्राहक गौशाला -४ का रिझन महतो र दोश्रो ग्राहक गौशाला ४ कै ओम नारायण साह ,तेस्रो ग्राहक लालबाबु मण्डल ,चौथो ग्राहक गौशाला ६ का अनिल यादव रहेका छन् |
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments