जिज्ञासा कार्यक्रमको बिजेता भए धर्मेन्द्र यादव

5 वर्ष पहिले प्रकाशित

(2078-04-30 B.S.)

3428 पटक देखिएको

श्रावन ३० ,गौशाला

आज रेडियो जुनतारा १०३.४ मेगाहर्जबाट हप्ताको एकदिन शनिवार प्रसारण हुने कार्यक्रम जिज्ञासाको बिजेता धर्मेन्द्र यादव भएका छन् । 

सोनमा गाउपालिका वडा न.८ शिवनगर बस्ने  धनिपत यादव र पुनम यादवका छोरा धर्मेन्द्र यादव (लोकसेवा तयारि ) ले आज रेडियो जुनताराको कार्यक्रम जिज्ञासामा रेडियोमा प्रत्यक्ष उपस्थित भइ कार्यक्रममा सोधिएका प्रश्नहरुको उत्तर दिएर बिजेता भएका छन् । 

रेडियो जुनताराको अध्यक्ष श्री निरन्जन कुमार साह ज्युको हातबाट धर्मेन्द्र यादवले सोधिएको पन्ध्र प्रश्न मध्य ३ प्रश्नको उत्तर दिएर नगद रु ५०० र प्रमाण पत्र प्राप्त गरेका छन् । 

रेडियो जुनतारामा प्रत्येक हप्ताको शनिवार  जिज्ञासा कार्यक्रम मार्फत श्रोताहरुलाई सामान्य ज्ञान सम्बन्धि प्रश्नोत्तर सोधिने र सहि उत्तर दिने बिजेताहरुलाई महिनाको अन्तिम शनिवार  रेडियोमा उपस्थित गराई प्रश्नोत्तर गरि बिजेता हुनेलाई प्रमाण पत्र सहित उल्लेखित नगद प्रदान गरिने यो कार्यक्रमलाइ यस महिना देखि परिमार्जन गरिएको छ । 

जसमा सोधिएका प्रश्नहरुमध्य १ देखि ३ सम्मको सहि उत्तर दिने रु. ५००,४ देखि ७ सम्मको सहि उत्तर दिनेलाइ रु.१००० ,८ देखि ११ सम्मको सहि उत्तर दिनेलाइ रु.१५०० र १२ देखि १५ सम्मको सहि उत्तर दिनेलाइ रु.५००० रकम र संयुक्त रुपमा प्रमाण पत्र प्रदान गरिने भएको छ । 

धर्मेन्द्र यादव पनि उल्लिखित सर्तअनुसार पुरस्कृत भएका हुन् । 

त्यस्तै कार्यक्रमकोको बारेमा बोल्दै बिजेता यादवले भने “’यस कार्यक्रमले विद्यार्थी तथा लोक सेवा आयोगको लागि तयारि गरिरहनु भएका व्यक्तिहरुलाइ महत्वपूर्ण सहयोग पुर्याएको छ । "

जसले समाजमा जनचेतना सँगसँगै मानसिक वृद्धिमा पनि विकास गर्न मदत गरको छ रेडियो जुनतारालाई धन्यबाद ज्ञापन गर्दै उनले पुरस्कार प्रति खुसि र आभार व्यक्त गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

7 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

7 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

17 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

18 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

7 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले