नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) देवताल गा. पा. को विस्तारित बैठक सम्पन्न
साउन ३०, बारा
उपेन्द्र पासवान
नेपाल कमन्युस्ट पार्टी ( एमाले ) देवताल गाउपालिका बाराको बिस्तारित बैठक जिल्ला सदस्य कौशलकिशोर सिंहको अध्यक्षतामा कार्यक्रम सन्चालन भएको हो।
उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेको केन्द्रिय सदस्य दिनेशराइ विशिष्ट अथिती युवा तथा खेलकुद विकास पुर्व मन्त्री पुरुषोत्तम पौडेल ,अतिथि श्री पासवान, अतिथी सुन्दर विश्वकर्मा,देवनारायण चौधरी बिजेन्द्र चौधरी ,सकल रामधनी ,राम सिता गुरुङ ,करैयामाई गा.पा. कमिटी सचिव दिनेश चौधरी ,युवा संघ प्रदेश नं २ को सदस्य सशी दाश, युवा संघको अध्यक्ष राम यादव, कलैया उपमहानगरपालिका युवा संघको अध्यक्ष हरिओम साह, युवा संघ बारा सदस्य मुक्ति सहनी,बिजय पाण्डेय,भुकल साह, देवताल गा.पा. ४ को अध्यक्ष राजकिशोर पण्डित ,जयपित यादव,धुरुप तिवारी,उपेन्द्र साह तारा चन्द्र यादव लगायतको बिषेश उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा पार्टी प्रवेश १५ जना गरेका छन्। कार्यक्रमको संचालन रामनिवास साहले गरेका थिए। उक्त कार्यक्रममा आफ्नो मन्तब्य राख्दै पुर्व मन्त्री पुरुषोत्तम पौडेलले देश र जनताको लागि सधैं तयार हामी र हाम्रो पार्टी रहने छ बोल्नु भयो । "मेरो पार्टी र म सत्तामा रहे तथा नरहे पनि देश र जनताको लागि सधैं आफ्नो कर्तब्य निर्वाह गर्ने छु" पार्टीको जिल्ला सदस्य कौशल किसोर सिंह(चुन्नु सिंह)ले आफ्नो मन्तब्य राखेका थिए।
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
7 दिन पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
1 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
2 महीना पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
2 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
2 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
7 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
2 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
2 महीना पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
2 महीना पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
2 महीना पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..
2 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरप..
कमेन्ट गर्नुहोस्
view comments