सनराइज बैंक लिमिटेडको उद्घाटन कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-04-32 B.S.)

3083 पटक देखिएको

श्रावण ३२,सर्लाही

ममता शर्मा

सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १५, सोकनाह बजारस्थित सन्राइज बैंक लिमिटेडको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

सन्राइज बैंक बर्दिबास शाखाका शाखा प्रबन्धक श्री मोहन कुमार अधिकारीले अध्यक्षता गरेका उक्त  उद्घाटन समारोहमा प्रमुख अतिथि सोही नगरपालिका स्थित गुरुकुल विद्यालयका प्रमुख श्री दादा कमल योगी , बिशेष अतिथि सन्राइज बैंक प्रदेश नं.२ का प्रदेश प्रमुख श्री रोहित कुमार महासेठ, अस्थायी प्रहरी कार्यालय सोकनाह बजारका प्रमुख श्री राजाराम ठाकुर तथा बैंकका अन्य कर्मचारीहरु लगायत, शिक्षक, समाजसेवी, स्थानीय, उद्योगी, व्यवसायिहरुको उपस्थिति रहेको थियो ।

इश्वरपुर नगरपालिका वडा नं. १५, सोकनाह बजार सर्लाहीमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको ब्यवसायीक प्रतिनिधिका रुपमा श्री जितेन्द्र कुमार साहलाई नियुक्त गरिएको छ ।

सनराइज बैंकले शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्गसेवा संचालनमा आए संगै बैंकको शाखा रहित बैंकिङ्ग सेवा संख्या ८८ पुगेको सन्राइज बैंक प्रदेश नं.२ का प्रदेश प्रमुख श्री रोहित कुमार महासेठले जानकारी दिएका छन् ।

सो अवसरमा बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले उनले बताएका छन् ।

कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको उनको भनाइ रहेको छ ।हालसम्म सन्राइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटाएक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना सात लाख भन्दा बढी ग्राहकहरुलाईसेवा प्रदान गर्दै आइरहेको जानकारी गराउदै उनले बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्यस्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जानकारी दिएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

7 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

7 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

17 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

18 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

7 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले