औरहीमा समृद्धि कन्सल्टेन्सी ट्रेनिंग एण्ड मिडिया सेन्टर प्रालीको उद्घाटन कार्यक्रम सम्पन्न
श्रावन ३२ ,गौशाला
ममता शर्मा
महोत्तरीको औरही नगरपालिका वडा न.१ औरही बजार स्थित समृद्धि कन्सल्टेन्सी ट्रेनिंग एण्ड मिडिया सेन्टर प्रा.ली.को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त मिडिया शिरिष न्युज डटकम ,खबर दर्पण दैनिक र शिरिष साप्ताहित पत्रिकाको शाखा कार्यालय रहेको जनाइएको छ । उक्त कार्यालयको उद्घाटन औरही नगरपालिकाका नगर प्रमुख सुनिल यादवले रिबन काटेर गरेका छन् ।
उक्त कार्यक्रममा नगरप्रमुख सुनिल यादव ,रामगोपालपुर नगरपालिकाका नगर प्रमुख अशोक मण्डल, नेकपा एमालेका नेता सरोज यादव ,नेकपा माओवादी केन्द्रको सरोज चौधरी ,जसपाका नेता दरेश यादव ,नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डल लगायत अन्य संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

स्थानीय स्तरमा मिडियाको निकै भूमिका रहेकोले मिडियाले जहिले पनि सहि र सत्यको लागि कार्य गर्नु पर्ने आग्रह गर्दै नगर प्रमुख सुनिल यादवले उक्त कार्यालयको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
त्यस्तै संचारकर्मीले निस्वार्थ रुपमा जनताको सेवामा लागि पर्नुपर्नेमा जोड दिदै उनले उक्त कार्यालयलाइ नगरपालिकाले सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments