गौशाला न.पा.१० मा श्री सिताराम नाम जाप नवाह महायज्ञ सुभारम्भ
श्रावन ३२,गौशाला
ममता शर्मा
गौशाला नगरपालिका वडा न.१० मा श्री सिताराम नाम जाप नवाह महायज्ञ सुभारम्भ भएको छ ।
विश्व कल्याण र शान्ति स्थापनाको लागि श्री श्री १०८ श्री परमेश्वरको कृपाले गौशाला नगरपालिका वडा न.१० भरतपुरखोर ब्रहमस्थान वडा कार्यालय नजिकमा मिति २०७८ साल श्रावन ३२ गते देखि श्री सिताराम नाम जाप नवाह महायज्ञ सुभारम्भ भएको छ ।

जसको आयोजक श्री सिताराम नाम जाप नवाह महायज्ञ समिति एवं भरतपुरखोर तथा सम्पूर्ण ग्रामवासी परिवार रहेको छ ।
त्यस्तै संचालक समितिमा अध्यक्ष श्री हरिवन महतो उपाध्यक्ष श्री रामकृष्ण महतो तथा सचिव सत्यनारायण महतो रहेका छन्।

उक्त महायज्ञ सफलतापुर्वक सफल गर्नको लागि गौशाला नगरपालिका वडा १० तथा ११ को वासिन्दाहरु संग चन्दा संकलन गरेर उक्त महायज्ञ भव्य रुपमा संचालन भएको सहयोगी राजेन्द्र महतोले जानकारी दिएका छन् ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments