रक्षा बन्धन तथा जनैपूणिमाको अवसरमा राहत वितरण
भदौ ५,बारा
उपेन्द्र पासवान
नेपाल परिवार दल बाराले अत्ति विपन्न परिवारलाई रक्षा बन्धनको उपलक्ष्यमा राहत वितरण गरेको छ ।
उक्त पार्टीले आज देवताल गाउपालिका वडा न. ४ मा एक कार्यक्रम बीच राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरेको हो । देवताल गाउपालिकाको वडा ४ र ५ का २५ घरधुरीलाई राहत वितरण गरिएको हो ।

राहत स्वरुप एक जनालाई कतर्नी चामल १५ केजी , पिठो २.५ केजी , मसुर दाल १ केजी ,भटवास दाल १ केजी ,खाने तेल १ प्याकेट , चिनी १ केजी ,मसला १/२ केजी ,नुहाउने साबुन १ पिस, नुन १ केजी वितरण गरिएको हो । जिल्ला सचीव अच्छेलाल रामको अध्यक्षता सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल परिवार दल बारा जिल्लाका अध्यक्ष रामचन्द्र चौधरी रहेका थिए ।
कोभिड -१९ कोरोनाबाट बाच्न सपुर्ण जनताहरुलाइ संदेश संगै माक्स र राहत समागरी वितरण गरिएको थियो र जनताको समक्ष सु:ख दु:खमा साथदिने प्रतिबद्धता गर्नु भएको थियोे ।
त्यसैगरी महिला समाज सेवि रुना चौधरी गान्धी सहनी देवताल गाउँपालिकाको यूवा नेता बिकाश सिंह शिक्षक अवधकिशोर गिरी,बिजय कुमार मिश्रा लगायत पार्टी का विभिन्न पदाधिकारीहरु , सुरक्षाकर्मी ,सन्चारकर्मी को उपस्थिति रहेको थियो ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
7 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
7 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
17 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
18 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
7 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments