जेसिस सप्ताहको दोश्रो दिन आज सिनेटरी पयाड वितरण
भदौ ८, बारा
उपेन्द्र पासवान
कलैयामा शुरु भएको जेसिस सप्ताहको दोश्रो दिन सिनेटरी प्याड वितरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ। कलैया सिटी जेसिजका अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षतामा प्रमुख अतिथि पूर्व अध्यक्ष एवम् वर्ष २०२१ अध्यक्ष सल्लाहकार जेसी धानीलाल साह सोनारले विशिष्ट अतिथि पन्नादेवी माध्यिमक विधालयका प्रअ मोतिलाल यादवलाइ सेनेटरी प्याडको कार्टुन दिइ कार्यक्रम उदघाटन गर्नुभएको थियो ।

उक्त कार्यक्रमका संयोजक जेसी सन्दिप साहले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन जेसी सावित्री शर्माले गरेका थिए । जेसिस सप्ताहको सात दिन सात कार्यक्रमहरु जेसिज सप्ताह-२०२१ को पहिलो दिन कलैया सिटी जेसिजका अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षता र कलैया उपमहानगरपालिका की उपप्रमुख रहिमा खातुन को प्रमुख आतिथ्य तथा कार्यक्रम संयोजक जेसी टंकेश महतो कोइरीको संयोजकत्वमा कलैया अस्पतालमा कार्यक्रम शुभारम्भ तथा फलफुल वितरण भएको थियो ।
जेसिस सप्ताहको दोश्रो दिन कलैया सिटी जेसिजका अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षतामा प्रमुख अतिथि पूर्व अध्यक्ष एवम् वर्ष २०२१ अध्यक्ष सल्लाहकार जेसी धानीलाल साह सोनारले विशिष्ट अतिथि पन्नादेवी माध्यिमक विधालयका प्रअ मोतिलाल यादवलाइ सेनेटरी प्याडको कार्टुन दिइ कार्यक्रम उदघाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा कार्यक्रम संयोजक जेसी सन्दिप साहको संयोजकत्वमा पन्नादेवी माध्यमिक विधालयमा सेनेटरी प्याड वितरण तथा सचेतना कार्यक्रम भएको हो ।
जेसिस सप्ताहको तेश्रो दिन कार्यक्रम संयोजक जेसी साबित्री शर्माको संयोजकत्वमा ने.रा.मा.वि. मदर्सामा लागु औषध तथा लैङ्गिक हिंसा सचेतना कार्यक्रम हुने जनाइएको छ । जेसिस सप्ताहको चौथो दिन कार्यक्रम संयोजक जेसी श्याम केशरीको संयोजकत्वमा सिम्बायोसिस+२ क्याम्पसमा Introduction of Jaycees & Motivational Program हुने जनाइएको छ ।
जेसिस सप्ताहको पाँचौ दिन कार्यक्रम संयोजक जेसी बिजय गिरीको संयोजकत्वमा ट्राफिक सचेतना मास्क तथा ज्याकेट वितरण कार्यक्रम हुनेछ । जेसिस सप्ताहको छैठो दिन कार्यक्रम संयोजक जेसी सुभाष जैसवालको संयोजकत्वमा फेटा गाउँपालिकाको त्रिवेणीमा समापन तथा वनभोन कार्यक्रम हुने भनी कलैया सिटी जेसिजका महासचिव जेसी पवन कुशवाहा बताएका छन् ।
जेसीज सप्ताहको आज दोश्रो दिनको कार्यक्रममा कलैया सिटी जेसिजका जेसी अनील कुशवाहा, जेसी सन्दीप बरै, श्याम केशरी, नेजमुदिन अंसारी, संजय कुशवाहा, विजय कुशवाहा, बैंजु दास, लगायत को उपस्थिती रहेको थियो।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
7 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
7 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
17 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
18 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
7 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments