नेपाल मानव धर्म सेवा समितीद्वारा युवा लक्षित प्रेरणादायक कार्यक्रम सम्पन

5 वर्ष पहिले प्रकाशित

(2078-05-08 B.S.)

2725 पटक देखिएको

भदौ ८ 

उपेन्द्र पासवान

बिरगंज महानगरपालिका १५भिस्वामा युवा लक्षित प्रेरणादायक कार्यक्रमको नेपाल मानव धर्म सेवा समिती बिरगंज शाखामा आयोजना भएको थियो।

महात्मा श्री चांदाना बाईजीले दिप प्रज्वलन  गरि सो कार्यक्रमको उदघाटन गर्नुभएको थियो।

महात्मा श्री चादाना बाईजीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मानव जिवनमा कसरी जिउने हो ,कसरी सुख शान्ति प्राप्त हुन्छ र सुखमय जिवन कसरी ब्यतित हुन्छ सो को बारेमा आधुनिक बेद शास्त्र र काल्पनिक कथा द्बारा बक्ताहरुले बिधालयका छात्र छात्राहरुलाई ज्ञानको बारेमा उपदेश दिएका थिए । सो कार्यक्रममको अतिथीमा केंद्रीय उप-प्रमुख महात्मा लत्ता बाईजी,केन्द्रीय अध्यक्ष जिवन गतराज ,कि स्पिकर डा.जे.पी अग्रवाल ,को स्पिकर उत्तम गिरीले बौद्धिक आधुनिक ,साईन्स र बेद शास्त्र द्बारा बिभिन्न उपदेशको बारेमा आ-आफ्नो मन्तब्य राखेका थिए ।

कार्यक्रममा नया सानो संसारका पर्सा प्रमुख श्याम चौधरी,किशोर कुमार भटराई,समिती अध्यक्ष जवाहर गुप्ता,समितीका उपाध्यक्ष बुद्धिमिन श्रेष्ठ,अन्जु साह,रिया पटेल,संजय कुमार साह,अंकिता साह ,खुश्बु प्रिती,लगायतको सहभागिता रहेको थियो।कार्यक्रमको उदघोषक राकेश चौधरीले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले