जेसिस सप्ताह-२०२१ को तेस्रो दिन सरसफाइ र लागू औषध तथा लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-05-10 B.S.)

2319 पटक देखिएको

भदौ १० 

अमरेस कुमार पाण्डेय

कलैया सिटी जेसिजले जेसीज सप्ताह अन्तर्गत  तेस्रो दिन सरसफाइ र लागू औषध तथा लैङ्गिक हिंसा सम्बन्धि कार्यहरू गरेको छ ।

कलैया सिटी जेसिजका अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षता तथा कलैया उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेश महतोको प्रमुख आतिथ्यमा कलैया वडा नं. २ स्थित मुक्तेश्वर महादेव मन्दिरको सरसफाइ कार्यक्रम गरिएको थियो  ।

जेसीज सप्ताहको तेस्रो दिन चौथो कार्यक्रमको रूपमा जेसिजका अध्यक्ष जेसी शम्भू कुमार गुप्ताको अध्यक्षतामा कलैया उपमहानगरपालिका ने. रा. मा. बि. मदरसा मा पनि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादबको प्रमुख आतिथ्यमा लागू औषध तथा लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम गरिएको छ ।

जेसीज सप्ताह सात दिन सात कार्यक्रम हुने कलैया सिटी जेसिजका महासचिव जेसी पवन कुशवाहाले बताएका छन् । उक्त कार्यक्रममा कलैया सिटी जेसिजका पुर्वअध्यक्ष गंगासागर कुशवाहा, धानिलाल साह सोनार, का. उपाध्यक्ष विजय गिरी, उपाध्यक्ष सन्दीप शाह, श्याम केशरी, बोर्ड सलाहकार अनिल कुशवाहा, सन्दीप बरै, मानार्थ सदस्य वैजु दास, सदस्यहरु अंकुश बायहुत, अर्जुन गुप्ता, गणेश कुमार साह, ओमप्रकाश सर्राफ, भोला साह, निजमोदिन अंसारी, शाखा सम्पादक उमेश शाह, संजय शाह लगायत कलैया सिटी जेसिज का पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले