ज्ञानदा एकेडेमी ध्दारा गायन प्रतियोगिताको आयोजना सप्पन्न
भदौ १०
उपेन्द्र पासवान
ज्ञानदा एकेडमीले अनलाईनको माध्यमबाट अन्तर विद्यालय गायन प्रतियोगिताको आयोजना सम्पन्न गरेको छ ।
उक्त प्रतियोगितामा भारत र नेपालका गरी सय जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उक्त कार्यक्रमको नियमानुसार १८ जना विद्यार्थीहरु प्रथम चरणमा छानिएका थिए भने द्धितीय चरण अन्तर्गत फाइनलमा सात जना र अन्तिम चरणमा चार जना विद्यार्थी सफल भएका थिए ।
अन्तर विद्यालय गायन प्रतियोगिता अन्र्तगत पहिलो स्थानमा साउथ जोन मा. वि. का सुरज पटेल, दोस्रो स्थानमा चिल्ड्रेन वल्र्ड मा. वि. का विजीता राई , तेस्रो स्थानमा सिद्धार्थ मा. वि. का सेमुअल थामी र दर्शकछनौट पुरश्कार अन्तरगत दिल्ली पब्लिक स्कूलकी श्रुती यादव विजयी भएका थिए ।
विजयी विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक डा. सि. बी. जदली ज्यूले पुरस्कार वितरण गर्नु भएको थियो । उक्त कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरु र उनीहरुका अभिभावकले समेत सहभागिता जनाएका थिए । यसै क्रममा सहभागि अभिभावकहरुले यस्तो कार्यक्रम आगामि दिनहरुमा पनि हुनुपर्ने धारणा राखेका थिए ।
अन्तिममा ज्ञानदा एकेडमीका प्रधानाध्यापक डा. सि. बी. जदली रहेका प्रतिभाहरुको कदर तथा खोजी गर्नुका साथै भविष्यमा पनि यस प्रकारका कार्यक्रमहरु गर्दै जाने कुरा व्यक्त गर्नु भयो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments