मन्त्री  साहले गरे बारा जिल्लाको निजगढ नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालयको निरिक्षण तथा अवलोकन

5 वर्ष पहिले प्रकाशित

(2078-05-11 B.S.)

6356 पटक देखिएको

भदौ ११ ,बारा

आज प्रदेश न. २ का आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साहले प्रदेश न. २ बारा जिल्लाको निजगढ नगरपालिकामा रहेको  इलाका प्रहरी कार्यालयमा निरिक्षण एवम अवलोकन गरेका छन् । मन्त्रि साहले कार्यलयमा देखापरेका भौतिक पुर्वाधारका समस्याहरुलाइ समाधान गर्ने सन्दर्भमा सुधार गर्नको लागि उनि प्रतिबद्ध रहेको बताएका छन् ।

निरीक्षणको क्रममा पार्टीका नेता एवम कार्यकर्ताहरु संग भेटघाट र विकास सम्बन्धि अन्तरक्रिया पनि गरेका छन् । भेटघाटको क्रममा कार्यकर्ताहरुले दिएको सुझाव अनुमोदन गर्दै धन्यवाद व्यक्त गरेका छन् ।  उक्त कार्यक्रमको आयोजक निजगढ नगर पार्टी र पार्टीका प्रदेश २ समितिका सदस्य रबिराज दाङललाई विशेष धन्यवाद दिदै उक्त कार्यक्रम सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले