गौशाला नगरपालिकाका मेयरले गरे पोखरी तथा पार्क निर्माणको शिलान्यास

5 वर्ष पहिले प्रकाशित

(2078-05-11 B.S.)

5054 पटक देखिएको

भदौ ११ ,गौशाला

गौशाला नगरपालिका वडा न. ३ मा पचाइन पोखरी तथा पार्क निर्माणको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ  जसको शिलान्यास गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले गरेका छन् 

धार्मिक आस्था बोकेको पचाइनलाइ नगरपालिकाले सौन्दर्यकरण गर्न लागेको हो  योजनाको मूल उदेश्य पचाइन क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउन सोचले यो योजना ल्याइएको हो  गौशाला नगरपालिकाको पूर्वी क्षेत्रमा अवस्थित पचाइनबाट पुर्व कालदेखि किसानहरुको खेत- खेतमा पानी पुग्ने गर्दछन 

अहिले धेरै ठाउबाट जनवरी पहिलो दिन र बैशाखको १ गते पिकनिक मनाउन टाढा –टाढाबाट आउनेहरुको भिड भाड लाग्ने गर्दछन  यसलाई अझै व्यवस्थित गरेर विकाश मुखी बनाउने उदेश्यप्रति  गौशाला नगरपालिकाका मेयर शिवनाथ महतो प्रतिबद्ध रहेका छन्  

उक्त योजना २०७८/०५/०२ मा श्री पृथ्वी इन्जिनियर्स एण्ड विल्डर्स प्रा. ली. काठमाण्डौले  मु .अ.का. बाहेक ५ करोड ८५ लाख ६७ हजार २ सय ७६ रुपैयामा सम्झौता गरेका हो  कम्पनीले सो निर्माण २०७९/०२/०२ सम्पन्न गरेर दिनुपर्ने जनाइएको छ   

योजनाको बजेट श्री संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ६५% र श्री गौशाला नगरपालिकाको कार्यालयबाट  ३५% लगानीमा निर्माण गर्न लागेको हो  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

7 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

7 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

17 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

7 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले