आम आदमी पार्टी नेपालका संस्थाप स्व. आशोक यादवको प्रथम पुन्य तिथीमा पार्टी द्धारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-05-11 B.S.)

4243 पटक देखिएको

भदौ ११ ,वीरगञ्ज

उपेन्द्र पासवान

आम आदमी पार्टी नेपालका संस्थापक अशोक यादको प्रथम तिथीमा पार्टीले बुधबार वीरगञ्जको घण्टाघारमा दिपप्रजवल श्रद्धाञ्जली व्यक्त गरेका छन ।

कार्यक्रमा पार्टीका कार्यकर्ताहरुले स्व. आशोक यादवले मधेशको प्रथम जनआन्दोलदेखी जनताको त्यतिबेलाको मधेशी पार्टीको केन्द्रीय सदस्य भएर मधेशी जनताको संग जोडीएका थिए र मधेशी पार्टीशरुको अवस्थालाई मध्यनजर गर्दै आमआदमी जनता पार्टी नेपालको स्थापना गरी जनताको सेवा गर्ने उनको सपनालाई सकार गर्ने प्रतिवधता गरेका थिए ।

पार्टीका केन्र्दीय अध्यक्ष मधुमाया यादवको प्रमुख अतित्वमा सम्पन्न कार्यक्रममा केन्र्दीय महासचिव भरतभुषण पाण्डे, हेम साह, केन्र्दीय कोष अध्यक्ष पहलाद योगी , केन्र्दीय सदस्य गोविन्द गुप्ता लगायत पार्टीका कार्यकर्ताहरुको सहभागीता हरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले