कलैया सिटी जेसिज को जेसिज सप्ताह-२०२१ अन्तर्गत आज पाँचौं दिन छैठो कार्यक्रम सम्पन्न
भदौ १२ , बारा
अमरेस कुमार पाण्डेय
कलैया सिटी जेसिजको जेसिज सप्ताह २०२१ अन्तर्गत आज पाँचौं दिन छैठो कार्यक्रम ट्राफिक सचेतना मास्क तथा ज्याकेट वितरण कार्यक्रम कलैया सिटी जेसिजको अध्यक्ष शम्भू कुमार गुप्ताको अध्यक्षतामा प्रसौनी गा.पा. स्थित गण्डक चौकमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा ट्राफिकपोष्टलाई ५ थान ज्याकेट सहित १००० थान मास्क सर्वसाधारणलाई बितरण गरी ट्राफिक सचेतना सम्वन्धी कार्यक्रम भएको थियो ।
कार्यक्रम सभ्य र भव्य बनाउन सक्रिय सहभागिता जनाउनु हूने सम्पूर्ण कलैया सिटी जेसिजका पदाधिकारि तथा सदस्यहरुलाइ कलैया सिटी जेसिजका अध्यक्ष गुप्ताले धन्यबाद ज्ञापन गरेका छन् ।
कार्यक्रममा कलैया सिटी जेसिजका उपाध्यक्ष सन्दीप शाह, बोर्ड सलाहकार सन्दीप बरै, सदस्यहरु अंकुश बायहुत, अर्जुन गुप्ता, गणेश कुमार साह, भोला साह, सञ्जय कुशवाहा, कानूनी सल्लाहाकार सावित्रि शर्मा, कोषाध्यक्ष सुबास जयसवाल, शाखा सम्पादक उमेश शाह, संजय कुशवाहा लगायत कलैया सिटी जेसिजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments