गौशालामा सवारी दुर्घटनाबाट दुइजना घाईते

5 वर्ष पहिले प्रकाशित

(2078-05-16 B.S.)

4155 पटक देखिएको

भदौ १६ ,गौशाला 

महोत्तरीमा मोटरसाइकल एक आपसमा ठोकिदा दुइजना घाइते भएका छन् ।

गौशाला नगरपालिका वडा न.२ निगौल स्थित गौशालाबाट सम्सी तर्फ जादै गरेको ज.४ प ५४७६ नम्बरको मोटरसाईकललाई सोही दिसाबाट आइरहेको अन्टेस्ट मोटरसाईकलले पछाडि बाट ठक्कर दिदा ५४७६ न. को मोटरसाईकल चालक  गौशाला नगरपालिका वडा न. ६ फुल्काहा बस्ने ४२ वर्षीय बद्री दास यादब र पछाडी सवार उनकै छोरी अन्दाजी २२ वर्षकी मन्जु यादब घाइते भएका छन् ।

दुर्घटना पश्चात तत्काल उपचारको लागी नवजिवन अस्पताल जनकपुर पठाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

हाल उनीहरुको अवस्था सामान्य रहेको र ठक्कर दिने मोटरसाईकलको चालक र दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय महोत्तरीले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले