प्रदेश न .२ को आन्तरिक मामिला तथा संचार मन्त्रि साह द्वारा बारुण यन्त्र हस्तान्तरण
भदौ १६ ,गौशाला
प्रदेश न .२ को आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साह द्वारा बारुण यन्त्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । जसमा महोत्तरीको दुइ स्थानीय तह र एक नेपाली सेना मध्यपूर्वी पृतना हेडक्वाटरलाइ बारुण यन्त्र उपलब्ध गराइएको छ । स्थानिय तहमा महोत्तरीको सम्सी गाउपालिका र रामगोपालपुर नगरपालिका रहेका छन् ।
जनसमुदायमा हुन सक्ने विपद व्यवस्थापनको लागि सम्सी गाउँपालिकाका उप-प्रमुख श्रीमती नगीना देवी यादवलाई माओवादी नेता तथा प्रदेश नंबर-२ का आन्तरिक मामिला एवं सञ्चार मन्त्री माननीय भरत प्रसाद साह द्वारा वारुण यन्त्र (Fire Fighting Vehicle) हस्तान्तरण गरिएको छ ।

हस्तान्तरणको क्रम मन्त्रि साहले विपदको दृस्ठिकोणबाट उच्च जोखिममा रहेको प्रदेश २ को विपद ब्यवस्थापनको निमित्त उनि संवेदनसिल रहेको बताएका छन् ।
प्रदेशको विभिन्न स्थानीय तह एवं अन्य सुरक्षा निकायहरुमा विपद व्यवस्थापनको निमित्त वारुण यन्त्र आज हस्तान्तरण गरेका उनले बताएका छन् । त्यस्तै उनले ' प्रदेश २ को सुरक्षा हाम्रो मुख्य जिम्मेवारी हो ' भन्दै जनता र जनहितको लागि सदैब संघर्षशिल रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पछिल्लो सयममा बढ्दै गएको आगजनीका घटना नियन्त्रणका लागी स्रोत साधनको आवश्यकता परेकाले पालिकाका उप-प्रमुख श्रीमती नगीना देवी यादव, माओवादी नेता रजी हैदर, विजय यादव, शेख असलम, तकि इमाम लगायतका नेताहरुको पहलमा यो यन्त्र उपलब्ध गराइएको जनाइएको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments