अधिकृत भुसालविरुद्ध प्रधानमन्त्री समक्ष उजुरी,तत्काल दण्डित गरी दुई दिनभित्र नयाँ कार्यकारी अधिकृत पठाइदिन सरकारसँग माग
भदौ १७ ,सिरहा
राजेन्द्र महतो
सिरहाको लहान नगरपालिकाका कार्यकारी अधिकृत खेमानन्द भुसालले विगत दुई बर्षदेखि नगरपालिकामा चरम अनियमितता गरी ‘तान्डब’ मच्चाएको भन्दै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मेयरको ‘मतियार’ बनी भुसालले भ्रष्टाचार गरेको, कानुन विपरित र अनियमित रुपमा शिक्षकहरुको सरुवा गरेको, चार दल निकट शिक्षकहरुलाई अनावश्यक दुःख दिने गरेको, चार दलबाट विजयी भएको वडामा असमान बजेट विनियोजन गरेको, अनियमित रुपमा करारमा कर्मचारी भर्ना गरेको लगायतको आरोप लगाउँदै उजुरी दिएका हुन् ।

नगर समितिका तर्फबाट नेपाली कांग्रेसका नगर सभापति, सुनिल कुमार महतो, माओवादी केन्द्रका विजय कुमार गुप्ता, जनता समाजवादी पार्टीका नगर अध्यक्ष दिनेश महतो, नेकपा(एकीकृत समाजवादी)का विनोद साहको संयुक्त हस्ताक्षरमा मंगलबार प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका हुन् ।
उनीहरुले नगरपालिका भित्रका विभिन्न नदीहरुमा नदीजन्य सामग्रीको निकासी चाइनिज कम्पनीलाई न्यून मूल्यमा दिइ मेयरलाई आर्थिक लाभ गराएको, नगरपालिकामा ३० बर्षदेखि कार्यरत स्थायी लेखा अधिकृत मायानाथ आचार्यलाई अनियमितताको विरोध गरेको निहूँमा जिम्मेवारीबाट हटाएको आरोप लगाएका छन् ।
उनीहरुले भुसालको चंगुलबाट नगरपालिकालाई मुक्त गराउन माग गरेका छन् । साथै भुसाललाई दण्डित गरी दुई दिनभित्र नयाँ कार्यकारी अधिकृत पठाइदिन सरकारसँग माग समेत गरेका छन् ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
4 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
10 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
18 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
18 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
18 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
4 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
10 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
18 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
18 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
21 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
22 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments