महोत्तरीबाट भन्सार छलिएका सामान पक्राउ

5 वर्ष पहिले प्रकाशित

(2078-05-17 B.S.)

2982 पटक देखिएको

भदौ १७ ,गौशाला

महोत्तरीको जलेश्वर नगरपालिका ३ स्थित भन्सार छलिएका सामान प्रहरीले  नियन्त्रणमा लिएको छ ।  

बिहिबार करिब १७:१० बजेको समयमा नेपालबाट भारत तर्फ भन्सार छलि गरी लैजादै गरेको साईकलमा लोड गरिएको करिब ७५ केजीको ३ बोरा मटर ( केराउ) प्रहरी चौकि भिठ्ठामोड महोत्तरीबाट गस्तीमा खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको छ । जसको मुल्य ९ हजार रहेको प्रहरीले जनाएको छ ।

उक्त सामान नियन्त्रणमा लिई आवश्यक कारवहीको लागी भन्सार कार्यालय मलिवारा पठाउनेन प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ  ।

त्यस्तै सोही टोलीले सोही भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेका करिब ४४ केजीको सुर्ति २ बोरा (अं. मूल्य १९,८००।-) बराबरको नियन्त्रणमा लिएको छ ।

जसको मुल्य १९ हजार ८ सय रहेको जनाइएको छ ।  उक्त समान पनि आवश्यक कारवहीको लागी भन्सार कार्यालय मलिवारा पठाउने प्रकृया भई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले