मोटरसाइकल चोरी गरेको आरोपमा एकजना पक्राउ

5 वर्ष पहिले प्रकाशित

(2078-05-17 B.S.)

2634 पटक देखिएको

भाद्र १८, बारा

अमरेस कुमार पाण्डेय

प्रहरीले मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका वडा नं.१ बस्ने वर्ष २२ को सुरज राम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता  प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

प्रसौनी गाउँपालिका वडा नं.४ खुटवा टोल स्थित महबुब मियाँ अंसारीको घरको बरण्डामा राखिएको ना. ३६ प. ३०२५ नम्बरको सि बि साइन मोटरसाइकल भदौ १६ गते चोरी भएको थियो ।

प्रहरीले जिल्ला बाहिर जाने नाका समेत सिल गरी चोरी भएको मोटरसाइकल तथा चोरी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनुभयो ।

पक्राउ परेका सुरजलाई चोरी मुद्धामा जिल्ला अदालत बारा बाट पहिलो पटक ७ दिनको म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसनधान भइरहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले