कलैया उपमहानगरपालिकामा डिजिटल डिस्प्ले बोर्डको उदघाट्न कार्यक्रम सम्पन्न
भदौ १८, बारा
उपेन्द्र पासवान
कलैया उपमहानगरपालिकाले नागरिकहरुलाई सहज रुपमा आफ्नो सेवा प्रवाह सम्बन्धमा जानकारी गराउने उदेश्यले डिजिटल डिस्प्ले बोर्ड सन्चालनमा ल्याएको छ ।
उक्त बोर्डको एक कार्यक्रमका बिच नगर प्रमुख राजेश राय यादवले स्विच थिचेर उदघाटन गरेका छन । बोर्डबाट सेवाग्राहीले उपमहानगरपालिकाको सम्पूर्ण गतिविधी तथा सूचना प्राप्त गर्ने नगर प्रमुख यादवले बताउनुभयो ।

कलैयाको सबै गतिविधी आफूहरुले सबै नगरवासीमा सहज र सरल हिसावले पुगोस भनेर आफूहरु सोका लागि काम गरिरहेको प्रमुख प्रशासकिय अधिकृत प्रल्हाद प्रसाद बर्णवालले बताएका छन ।

उक्त अवसरमा नगर उपप्रमुख रहिमा खातुन,वडा अध्यक्षहरु अमिका यादव ,रेयाजुल अन्सारी,राजन प्रसाद कुर्मी,स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र प्रसाद जयसवाल,प्रशासन शाखा प्रमुख हाजी मुस्ताक अन्सारी,लेखा प्रमुख दिब्या सरार्फ,प्राविधिक शाखा प्रमुख ईश्वरनारायण यादव ,स्थानिय शासन विज्ञ नजबुल्लाह अन्सारी,सूचना प्रविधी अधिकृत सुरेश कुमार यादव ,राजस्व शाखाका तैयब अन्सारी,लेखापाल सुनिल कुमार यादव ,लेखापाल किरण अधिकारी,जिन्सी शाखाका दिपेन्द्र यादव सहित सेवाग्राहीहरुको उपस्थिति रहेको थियो।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments