मलेसियामा कार्यरत पुर्णलाल मोक्तानको बसभित्र सिटमा बसेकै अवस्थामा मृत्यु
भदौ १८
अमरेस कुमार पाण्डेय
मलेसियामा ग्लोव उत्पादक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत एक नेपाली श्रमिकको बस भित्रै बसेको अवस्थामा मृत्यु भएको छ। नेपालको ठेगाना रामेछाप जिल्लाको खाँडदेवि गाउँपालिका वडा नम्बर.२ निवासी ३३ वर्षिय श्रमिक पुर्णलाल मोक्तानको मृत्यु भएको हो।

पुर्णलाल मोक्तान हिजो विहिवारको रातीको ड्युटी सकिएर आज शुक्रवार बिहान कम्पनीको ड्युटीबाट पेटालिङ्जायामा अवस्थित आफू बस्ने होस्टेलमा बसमा बसि फर्किने क्रममा बसभित्रै बसेकै अवस्थामा मृत्यु भएको सहकर्मी दिनेश माली भगतले जानकारी दिनुभयो। मृतक मोक्तान मलेसियाको केलाङ मेरुमा अवस्थित टप ग्लोव कम्पनीमा बिगत ९ बर्षदेखि काम गर्दै आएका थिए।
प्राप्त जानकारी अनुसार मृतक मोक्तान बसभित्रै बसि फोन चलाइरहेका थिए , अचानक उनको हातबाट फोन झर्यो र जब उनको नजिकैको सिटमा बसेको अर्को एक नेपालीले मोक्तान तिम्रो फोन झर्यो उठाउ भन्दा सुनेनन् अनि पुनः बसमा बसेका अन्य नेपालीहरुले चेकजाँच गर्दा मोक्तानको मृत्यु भैइसकेको थाहा पाएको बताइएको छ। हाल मृतक मोक्तानको शव पोष्टमार्टमको लागि स्थानीय अस्पतालमा लगिएको छ। उनको मृत्यु अचानक के कारणले भएको हो ? भन्ने बारे अब पोस्टमार्टम रिपोर्ट आईसकेपछि बल्ल थाहा हुनेछ्न्।
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
7 दिन पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
1 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
1 महीना पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
2 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
2 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
7 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
1 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
2 महीना पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
2 महीना पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
2 महीना पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..
2 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरप..
कमेन्ट गर्नुहोस्
view comments