महोत्तरीमा सवारी दुर्घटनाबाट एकजना घाईते

5 वर्ष पहिले प्रकाशित

(2078-05-19 B.S.)

2736 पटक देखिएको

भदौ १९ ,गौशाला 

महोत्तरीको सम्सी गाउपालिकामा सवारी दुर्घटना हुदा एकजना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय अन्बर अंसारीको छोरी १२ वर्षीय नजमा खातुन रहेका छन्  ।

शुक्रवार सम्सी गाउपालिका वडा न.२ पर्सा स्थित करिब ९:३५ बजेको समयमा सम्सीबाट गौशाला तर्फ जादै गरेको प्रदेश १-०१-०१२ प ११२२ न.को मोटरसाईकलले पैदल यात्री खातुन लाई ठक्कर दिदाँ उनि घाइते भएकी हुन्  ।

दुर्घटना पश्चात उनको  उपचार स्थानिय जिबन ज्योती अस्पताल सम्सीमा भईरहेको प्रहरीले जनाएको छ  । हाल उनको अवस्था सामान्य रहेको प्रहरी जनाएको छ  ।   

चालक सहित मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले