गौशालामा आन्तरिक मामिला तथा संचार मन्त्री साहसंग भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न
भदौ १९ ,गौशाला
प्रदेश न. २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साह संग महोत्तरीको गौशाला नगरपालिका वडा न.२ मा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

केहिसमय अगाडी मात्र प्रदेश न. २ मा मन्त्री बनेका साह जनताहरुको दु:ख पिडा बुझ्दै आफ्नो प्रदेशको हरेक जनता संग भेटघाट गर्दै आइरहेका छन् ।
आज गौशाला नगरपालिका वाड न. २ निगौलमा मन्जय कुमार सिंहको अध्यक्षतामा उक्त कर्यक्रम योजना गरिएको थियो ।

जसमा चियापान तथा भेटघाटको साथ साथै निगौल गाउलाइ मरहा खोलाले मचाएको उदन्डको अवस्था पनि निरीक्षन गरिएको छ । मरहा खोलामा केहि दिनयता आएको वर्षाले पानीको सतह बढ्दा स्थानीय वासीहरुलाई सास्ती भएको छ । बाढीको जोखिम भएकोले मरहा खोलाका तटीय क्षेत्रमा बसोबास गर्ने जनसमुदाय चिन्तित समेत भएका छन् ।
जनसमुदायको दुख र गुनासो सुन्दै निरीक्षन गर्ने क्रममा मन्त्री साहले सरकार संघ यस समस्यालाइ समाधानका निम्ति आग्रह गर्ने प्रतिबद्धता जनाएका छन् ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments