गौशाला सम्सी सडक खण्डमा ३८ सवारी दुर्घटना,५ जनाको मृत्यु
महोतरी। नयाँ निर्माण भई संचालनमा आएको गौशाला सम्सी सडक खण्डमा ३८ वटा सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
गौशाला सम्सी सडक खण्डमा २०७५ साल श्रावणदेखि संचालन आए देखि हाल सम्ममा ३८ वटा सवारी दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय गौशालाको अनुसार माईस्थान, गौशाला (सम्सी सडक खण्डमा कालोपत्रे भएपछिको यो अवधीमा दुर्घटनामा ३१ वटा मोटरसाईकल, ५ वटा टेम्पो, १ वटा टिफर र १ वटा ट्रयाक्टर गरी ३८ वटा सवारी दुर्घटना भएका छन् । जसमा मोटरसाईकल दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन् ।
मृत्यु भएको मध्ये १महिला र ४ पुरुषको रहेको छ भने ९ महिला र ४२ जना पुरुष दुर्घटनामा परी घाइते भएको प्रहरी निरिक्षक प्रकाश रेग्मीले बताए ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
2 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
2 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
11 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments