देवताल गा. पा. १ बडकि फुलवरीयामा ब्रहम बाबाको मन्दिर उद्घाटन
भदौ २० , बारा
उपेन्द्र पासवान
देवताल गाउँपालिका वडा नम्बर १ बडकी फुलवरीयामा ब्रहम् बाबाको मन्दिरको विधिवत पुजागरी उद्धघाटन गरिएको छ । २४ लाखको लागतमा निर्मित मन्दिरको गाउँपालिका अध्यक्ष चन्दन कुुुमाार सिंहले उद्धघाटन गर्नुभयो ।

धेरै लामो समय देखि निर्माणधिन रहेको मन्दिरको निर्माण हुन नसकेकोले स्थानियहरु चन्दा संकलन गरी मन्दिर निर्माण गर्ने निर्णयमा पुगेका थिए। तर गाउँ पालिका अध्यक्ष सिँहले गाउँ बासिको समस्यलाई आत्मासाथ गर्दै गाँउपालिकाको बजेटबाट सो मन्दिरको निर्माण कार्य सम्पन्न गरी शनिबार उद्धघाटन समेत गरेका छन। मन्दिर निर्माण कार्य सम्पनन् भए पछि स्थानियहरु हर्षित भएका छन। भने गाँउपालिका अध्यक्ष सिंहको प्रशाँसा पनि गरेका छन। उद्धघाटन कार्यक्रममा मन्तब्य राख्दै गाँउपालिका अध्यक्ष सिँहले आफु जनताको सेवक भएकोले सधै जनताको हितमा नै काम गरेको बताएका थिए।
यहाँको जनताले गर्दा नै आफु गाँउपालिका प्रमुख भएकोले आफ्नो अस्तित्व कहिले बिर्सेको छैन। र आफ्नो पदबाट हुने सम्पुर्ण काम गरीरहेको बताएका छन। देवताल गाउँपालिकामा शिक्षा , स्वास्थ्य , सडक को राम्रो सँग विकास नभएकोले आफु सर्वप्रथम यिनीहरुलाई प्राथमिकता राखि विकास गरेको बताउदै सुसाशन पनि कायम राखेको उद्घोष गरेका थिए। उक्त कार्यक्रम प्रभात कुश्वाहाको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष मिश्री लाल सहनी , नेबि संघका युवा नेता प्रभात सिंह , शैलेन्द्र यादव लगायतकाले शुभकामना मन्तव्य राखेका थिए। उद्धघाटन कार्यक्रममा देवताल गाउँपालिकाको उपाध्यक्ष रामपति देवी महतो , सम्पुर्ण वडाको वडा अध्यक्ष , विभिन्न राजनीतिक दलका प्रतिनिधि , समाजका बुद्धिजीवी, समाजसेवी तथा स्थानिय जनताको उलेख्य सहभागिता रहेको थियो ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
7 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments