गौशालामा जय माँ लक्ष्मीनिया समाज सेवा नेपालद्वारा दलित परिवारलाइ राहत वितरण
भदौ २० ,गौशाला
ममता शर्मा
महोत्तरीको गौशाला नगरपालिका वडा .८ बेलगाछी स्थित निवास गर्ने दलित परिवारलाइ जय मा लक्ष्मीनिया समाज सेवा नेपाल जनकपुर द्वारा राहत सामग्री वितरण गरिएको छ ।
स्थानीय चन्द्रावती रामको परिवारलाइ राहत स्वरूप चामल २५ किलो ,दाल १ किलो ,तेल १ लिटर ,आलु २ किलो ,नुन १ प्याकेट ,सोयाविन २ प्याकेट ,साबुन १० ओटा र नगद रु १ हजार १ सय सहयोग गरिएको हो ।

जय मा लक्ष्मीनिया समाज सेवा नेपालका अध्यक्ष शिव कुमार यादव तथा संस्था सम्पूर्ण कर्मचारीहरुको सहभागितामा सो राहत वितरण गरिएको छ । संस्थाको मूल उद्देश्य अनुरुप गरिबलाइ सहयोग गर्ने तथा दलित समुदायमाथि भएको शोषणको अन्त्य गर्ने ऊदेश्यले सो राहत वितरण गरिएको संस्थाको अध्यक्ष शिव कुमार यादवले बताएका छन् ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments