महोत्तरीमा लागु औषध सहित दुइ जना पक्राउ

5 वर्ष पहिले प्रकाशित

(2078-05-20 B.S.)

2899 पटक देखिएको

भदौ २१ ,महोत्तरी 

रञ्जन भण्डारी

महोत्तरीमा लागु औषध सहित शसस्त्र प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । चेकजाचको क्रममा मोटरसाईकलमा सवार दुईजनाले अगरबत्ती भित्र लुकाएर ल्याउदै गरेको भारी परिमाणको लागु औषध सहित उनीहरुलाई पक्राउ गरेको हो   ।

शसस्त्र प्रहरीले सम्सी गाउपालिका ७ चाँदनी चोकमा प्रदेश नं. ०२ ०२२ प ३४७२ नं. को पल्सर मोटरसाईकलमा सवार गोर्खा जिल्ला बुढीगण्डकी गाउपालिका २ निवासी २३ वर्षिय अजय परियार र नुवाकोट जिल्ला विदुर नगरपालिका ७ वस्ने ३० वर्षिय संजय भटटलाई कालो झोलामा अगरबत्ती भित्र लागु औषध लुकाएर ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको शसस्त्र प्रहरी बल नेपाल नं. ९ गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक सुरेश सापकोटाले वताए  ।

उनीहरुको साथबाट नाईट्राभेट ट्यावलेट २३७० थान(१५८पत्ता),प्रामेफाजीन हाईड्रोक्लोराईड ईन्जेक्सन १२१ थन,ओफिन ईन्जेक्सन ११८ थान,डाईजेल्याव ईन्जेक्सन १७१ थान,डाईजेपाम ईन्जेक्सन ४६ थान उनीहरुसंग फेला पारेको हो । पक्राउ परेका दुवैजनालाई आवश्यक कार्यवाहीको लागि प्रहरीलाई जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले