गौशाला नगरपालिकाले गर्यो आन्तरिक मामिला तथा संचार मन्त्रि साहलाइ सम्मान

5 वर्ष पहिले प्रकाशित

(2078-05-21 B.S.)

3200 पटक देखिएको

भदौ २१ ,गौशाला

निरन्जन साह

महोत्तरीको गौशाला नगरपालिकाले आज आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साह र राज्य मन्त्रि रुबी कर्णलाइ स्वागत तथा तिज पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

गौशाला नगरपालिका वडा न.८ स्थित गरिएको बगर खेतिमा उक्त कार्यक्रम आयोजना गरेको गरिएको थियो ।

गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले अध्यक्षता गरेका उक्त कार्यक्रममा, प्रमुख अतिथिको रुपमा आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साह ,बिशेष अतिथि राज्यमन्त्रि ,उपमेयर आशा लामा ,सम्पूर्ण वडाका वडा अध्यक्ष लगायत नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

शुभकामना आदान प्रदानको क्रममा राज्य मन्त्रि रुबी कर्णले भन्नु भयो, "समाजमा रहेको विकृति र विसंगतिलाइ हामी छिटै अन्त्य गर्नेछौ र हरितालिका तिज पर्वलाइ मात्र बिशेष नगरी मैथिली समुदायमा चौठीचर्न जस्ता पर्वलाइ पनि बिशेष गार्ह्यता दिनुपर्छ ।"

प्रमुख अतिथि आन्तरिक मामिला तथा संचार मन्त्रि साहले आफ्ना भनाइ राख्दै भने, "अहिले लागु औषधतिर युवायुवतीको विकृति बढिरहेको छ जसलाई हामीले अन्त्य गर्नुपर्छ । त्यति मात्र नभएर हाम्रो मौलिक परम्परा ,संस्कार ,मुल्य मान्यता जस्ता हाम्रो गौरवको कुराहरुलाई जोगाउनु तथा त्यसलाई अंगाल्दै अघि बढ्नु पनि जरुरी रहेको छ, भन्दै उनले चौठीचर्न तथा तिजको सम्पूर्ण उपस्थितहरुलाइ शुभकामना व्यक्त गरेका छन् ।

गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले तिजको शुभकामना तथा मन्त्रि साहलाइ स्वागत तथा सम्मान गर्दै कार्यक्रमलाइ समापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले