प्रदेश न.२ मा लागु औषध सुधार गृह निर्माण गर्छु :मन्त्रि साह
भदौ २१ ,गौशाला
निरन्जन साह
प्रदेश न.२ का आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साहले यस प्रदेशमा लागु औषध सुधार गृह निर्माण गर्ने बताएका छन् । आज महोत्तरीको गौशाला नगरपालिकामा जग्गाको अवलोकन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
मन्त्रि साहले गौशाला नगरपालिका अन्तर्गतका खाल्टो बजार भन्दा करिब ३०० मिटर खोला पारि मन्दिरको छेउमा रहेको जग्गा अवलोकन गरेका छन् । सुधार केन्द्र निर्माण गर्ने उद्देश्यले उनले सो जग्गा अवलोकन गरेका हुन् ।

अवलोकनको क्रममा उनले भने "लागु औषध मुक्त प्रदेश २" हाम्रो मुख्य अभियान मध्य एक हो । प्रदेश २ मा लागू औषधलाई पुर्ण रुपले निषेधित गर्न हामी हरेक सम्भव प्रयास गर्दैछौ र यस प्रदेशमा कुलतमा फसेका नेपाली नागरिकहरुको सुधारको लागि सुधार केन्द्र बनाउने हाम्रो योजना रहेको छ। सुधार केन्द्र निर्माण गर्नको लागि गौशाला नगरपालिकामा जग्गाको अवलोकन गरेका छौ। हामी केही समयमै हाम्रो प्रदेशमा सुबिधा सम्पन्न सुधार गृह निर्माण गर्ने छौ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments