महिलाहरुको महान पर्व तीजको अवसरमा तीज विशेष कार्यक्रम सम्पन्न
भदौ २२ ,बार
उपेन्द्र पासवान
प्रसौनी गाउँपालिकाले महिलाहरुको लागि महान पर्व तीजको अवसरमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाका महिलाहरुले खुशीका साथ सुख दुख साटासाट गर्नलाई कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष भोला गुप्ताले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष गुप्ताले हरेक बर्ष तीज कार्यक्रम गर्दै आएको बताउँदै यसले सबै महिलालाई एक ठाउमा ल्याउने र उहाहरुको समस्या समेत बुझेर आवश्यकता पूरा गर्ने सोचका साथ अघि बढेको बताउनुभयो ।
सोही अवसरमा उपाध्यक्ष गिता साहले महिला कर्मचारीले वर्ष भरिका सबै दुख पीडा बिर्सेर, आउँदो बर्षमा उत्साहित भएर आ–आफ्नो काममा फर्किने बताउनुभयो । कार्यक्रममा सबै वडाका जनप्रतिनिधि सहित स्थानीयको भब्य उपस्थिति रहेको थियो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments