संघीयताको जननी नेकपा माओवादी केन्द्र : संचार मन्त्रि साह

5 वर्ष पहिले प्रकाशित

(2078-05-23 B.S.)

2720 पटक देखिएको

भदौ २३ ,गौशाला 

प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघीयताको जननी नेकपा माओवादी केन्द्र रहेको बताएका छन् ।

उनले जनयुद्धमा नै संघीयताको अभ्यास गरिसकेकोले संघीयताको जननी माओवादी केन्द्र रहेको दाबी गरे ।

मंगलबार धनुषाधाम उपमहानगरपालिका–१३ मा आयोजिक पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘संघीयताको जननी माओवादी केन्द्र हो । हाम्रो पार्टीले जनयुद्धमा नै संघीयताको अभ्यास गरिसकेको छ । संघीयता धरापमा पर्न दिनेछैनौं, मजवुद पार्छौं ।’ उनले संघीयताविरोधी र प्रतिगमनकारी शक्तिको विरुद्ध लाग्न निर्देशन दिए ।

उनले संघीयताविरोधी र प्रतिगमनकारी शक्ति अझैं बर्बराइरहेकोले त्यसको सशक्त प्रतिकार गर्नुपर्नेमा जोड दिए । उक्त कार्यक्रममा विभिन्न पार्टीबाट ३ सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

त्यसमा अधिकांश एमाले नेता कार्यकर्ता थिए, जसको नेतृत्व वडाध्यक्षका उम्मेदवार कलाम शेखले गरेका थिए । कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष रवि किरण यादव पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले