महिलाहरु धुमधामका साथ हरितालिका तिज मनाइदै

5 वर्ष पहिले प्रकाशित

(2078-05-24 B.S.)

2366 पटक देखिएको

भदौ २४ ,गौशाला 

ज्योतिषी पंचांग अनुसार भदौ शुक्ल तृतीयको दिन हरितालिका तिज  देवादिदेव महादेवको पुजा आराधना गरि मनाइदैछ । 

हरितालिका तिज ज्योतिस  शास्त्र अनुसार नारीले यो पर्व मनाएपछि आफ्नो जीवनमा जीवन साथीको साथ् सदैव पाउने र श्रीमानको आयु लामो हुने विस्वास छ । 

सबभन्दा पहिले सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पतिको रुपमा पाउने बरदान पाएकी थिइन तर पिता हिमालयले महादेवलाई ज्वाईको  रुपमा स्वीकार  नगरेपछि पार्वती चिन्तामा दुबिन तर उनकी साथीहरुले एकान्त ठाउमा पार्वतीलाई लुकाएपछी पार्वतीले निराहार व्रत गरि महादेवालाई प्राप्त गरिन र त्यहि दिनदेखि महिलाहरुले हरितालिका तिज मनाई आफ्नो पतिको लामो आयु माग्ने गर्दछन  । 

अविवाहितले सुन्दर पति प्राप्तको लागि व्रत गर्दछन  । संस्कृत भाषामा ‘हरित ’ र ‘आलिका’ दुइओटा शब्द मिलेर हरितालिका शब्द बनेको छ  । जसमा ‘हरित’ शब्दको अर्थ हरण हो भने ‘आलिका’ शब्दको अर्थ साथि भन्ने हुन्छ  ।

सत्युगमा आजैको दिन पार्वतीले ब्रत गरि महादेवालाई पतिको रुपमा पाएकी थिन त्यहि अनुसार आजपनि यो ब्रत बसी पति प्राप्ति र लामो आयु प्राप्तिको आकांक्षा राखी महिलाहरु ब्रत बस्दछंन  ।

“निराहार ,जलाहार र फलाहार गरि तिन प्रकारले व्रत बस्ने गर्दछन  । स्वाथ्य ठिक नहुनेले रोटि ,स्याउ ,सुन्तला ,केराजस्ता फलाहार गरेर व्रत बस्न गर्दछन  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

7 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले