देवताल एकेडेमीले गरे बाल दिवसको अवसरमा विभिन्न कार्यक्रम

5 वर्ष पहिले प्रकाशित

(2078-05-29 B.S.)

2443 पटक देखिएको

भदौ ,२९ ,गते

उपेन्द्र पासवान

बाराको देवताल गाउँपालिका वडा  न- २ गमहरियामा रहेकोे देवताल एकेडेमी बोर्डिङ स्कुलले बाल दिवसको अवसरमा विद्यार्थीहरुलाई शिक्षा तथा ज्ञानको बाटो हेराउनको निमित्त हाजिरि जवाफ प्रतियोगिता ,वक्तृत्वकला प्रतियोगिता, नित्य कला गरि एक देखी पाँच कक्षा सम्म विद्यार्थीहरुलाइ ट्रफी  तथा मेडलहरु दिइ बाल दिवसलाइ उत्साहपुर्वक  मनाइएको हो।

देवलात एकेडेमीको फाउन्डर श्यामकिशोर यादवको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे । उक्त कार्यक्रममा प्रमुख अथिती पुर्व शिक्षक हरिशंकर  यादव, विशिष्ट अतिथी पुर्व शिक्षक ललन मिश्र ,अतिथि शम्भु यादव ,शिक्षक अनिल कुशवाहा, शिक्षक रामकिशोर पासवान ,शिक्षिका प्रीति कुशवाहा ,बिमला नेपाली, अनिता तिमिल्सिना लगायत विद्यार्थी तथा अभिभावकहरुको विशेष उपस्थिति रहेको थियोे । त्यसैगरी कार्यक्रममा पाल्नु भएको अतिथी तथा अभिभावकहरुलाइ देवताल एकेडेमीको मेनेजिङ डाइरेक्टर सुनिल कुमार यादवले स्वागत गरेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले